SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन

यस्तै बाढीपहिरोका कारण ३५ देशका ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको प्राधिकरणको तथ्यांक छ । नेपाल घुम्न आएका तर विदेशमा बसोबास गर्ने १२७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन रहेको महतले बताइन् ।