SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०२:०५ PM · 1 मिनेट पढाइ

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौँ, भदौ ११ गते । सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपियाँ सहयोग प्रदान गरेको छ ।