SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

रसुवा बाढीमा लमजुङका नौजना सम्पर्कविहीन

नवीनराज कुइँकेललमजुङ, भदौ ११ गते । बुधबार विहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्यहाँ रहेका लमजुङका नौ जना ब्यक्तिहरु सम्पर्कविहीन भएका छन् ।