SHARE
अर्थ-डबली · बिहीबार ११ भौ २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

गोसाइँकुण्डतर्फ गएको बा.५ ख १२५० नम्बरको बस सम्पर्कविहीन, २५ यात्रुको अवस्था अज्ञात

काठमाडौं / धादिङबेँसीबाट रसुवाको गोसाइँकुण्डतर्फ गएकाे बा.५ ख १२५० नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको छ ।