भोटेकोशी बाढी अपडेट : नवलपुरमा ६२ शव फेला
बोमलाल गिरीनवलपुर, भदौ ११ गते । नवलपुरका विभिन्न तटीय क्षेत्रमा भोटेकोसीको विनाशकारी बाढीले बगाएर ल्याएका ६२ शव तथा मानव अङ्गहरू फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
