प्रेस काउन्सिलद्वारा भोटेकोशी बाढीसम्बन्धी ५४ सामग्री अनुगमन, ६ वटालाई कारबाहीको निर्देशन
प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीसम्बन्धी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको अनुगमन गर्दा ६ वटा सामग्री आचारसंहिताविपरीत पाइएको जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
