संवेदनशील सूचना, तस्वीर र भिडियो नफैलाउन सूचना तथा सञ्चार मन्त्रालयको अपिल
सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा हालै आएको विनाशकारी प्राकृतिक विपद्का क्रममा संवेदनशील सूचना, तस्वीर तथा भिडियो सामग्री जिम्मेवारीपूर्वक मात्र प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यम र आमनागरिकलाई The post संवेदनशील सूचना, तस्वीर र भिडियो नफैलाउन सूचना तथा सञ्चार मन्त्रालयको अपिल appeared first on Technology Khabar.
