SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ भौ २०८३ ११:३० AM · 1 मिनेट पढाइ

भुक्तानी सेवाप्रदायकबाट दैवी प्रकोप उद्धार र राहत कोषको कारोबारमा सीमा नलाग्ने

नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हुने कारोबारमा अधिकतम कारोबार सीमा लागू नहुने व्यवस्था गर्न भुक्तानीसम्बन्धी काम गर्ने अनुमतिप्राप्त संस्थालाई निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर