SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ भौ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गराइँदै

भोटेकोशी बाढीबाट क्षतिग्रस्त सञ्चार टावरहरुलाई सुचारु गरिएको छ। बाढीले क्षति पुर्याएका विभिन्न जिल्लाका टावर मर्मतपछि पुनः सञ्चालन गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर