SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ भौ २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

बाढीका कारण प्रभावित क्षेत्रमा एनसेलको १४ ओटा मोबाइल टावर पुनः सञ्चालनमा

बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ ओटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर