SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छौँः गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दल सरकारसँगै रहेको बताएका छन् ।