SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ १२:११ PM · 1 मिनेट पढाइ

नवलपुरमा ४९ शव तथा मानव अंग फेला

बोमलाल गिरीनवलपुर, भदौ ११ गते । नवलपुरको नारायणी नदी किनारमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ४९ वटा शव तथा मानव अंग फेला परेका छन् ।