SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।