बाढी विपद्मा सबै दल एकै ठाउँमा, राहत तथा उद्धार कार्य जारी
काठमाडौँ/ रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
