SHARE
Kalo Pati · बिहीबार ११ भौ २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : एनसेल फाउन्डेसनद्वारा १ करोड राहत सहयोग घोषणा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।