SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

स्थानीय युवाद्वारा झोलुङ्गे पुल मर्मत

बाजुरा समाचारदाताबाजुरा, भदौ ११ गते । बाजुराको बुढीनन्दा नगरपालिका–३ र ४ का युवाले सिलाजुखोलाको झोलुङ्गे पुल मर्मत गरेका छन् ।