SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा उद्धार सामग्री पठाउने हेटौँडाको निर्णय

राममणि दाहाल मकवानपुर, भदौ ११ गते । हेटौँडा उपमहानगरपालिकाले रसुवाको भोटेकोशीमा आएको भीषण बाढी प्रभावित क्षेत्रमा उद्धार सामग्री पठाउने भएको छ।