SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीका १० घाइते ट्रमा सेन्टरमा उपचाररत

काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भएका १० जनालाई काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याएर उपचार गरिएको छ।