SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

गाउँमा घर खाली हुँदै

शिवालय समाचारदाताजाजरकोट, भदौ ११ गते  । जाजरकोटको शिवालय गाउँपालिकाका धेरै गाउँमा अहिले पहिले जस्तो चहलपहल छैन । कतिपय घरका ढोका बन्द छन् । आँगनमा घाँस उम्रिएको छ ।