SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

बाढीपछि क्षतविक्षत देवीघाट बजार (फोटो फिचर)

नुवाकोट, भदौ ११ गते । बुधबार आएको भोटेकोशीको बाढीका कारण नुवाकोटको देवीघाट बजारमा ठुलो क्षति पुगेको छ ।