SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

चिया बगानमा कमाउँदै रमाउँदै

राधा लुइटेल फिदिम, भदौ ११ गते । पाथीभरा टी स्टेटको आवास क्षेत्रमा बिहानको ७ बज्दा चहलपहल सुरु भयो ।