SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक आयोजनामा कार्यरत रौतहटका गौरव राउत सम्पर्कविहीन

यादवराज पुरीरौतहट, भदौ ११ गते । रसुवामा आएको भीषण बाढीका क्रममा रौतहटको वृन्दावन नगरपालिका–२, धनगढी निवासी गौरव राउत सम्पर्कविहीन हुनुभएको छ।