SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

आवश्यकताका योजना प्राथमिकतामा

धनगढी समाचारदाताधनगढी, भदौ ११ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आवश्यकताका आधारमा छनोट भएका योजनालाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ ।