SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो

गण्डकी, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा ल्याइएको छ ।