भोटेकोशी बाढीः सेनाले १२३ जनाको हेलिकोप्टरबाट उद्धार
काठमाडौँ, भदौ ११ गते । बुधबार बिहान रसुवामा भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्तामध्ये नेपाली सेनाले बिहीबार बिहान मात्रै हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
