SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०५:०३ AM · 1 मिनेट पढाइ

विपद्मा लोमस फर्मास्युटिकल्सको सहयोग, औषधिदेखि उद्धारसम्म कैलाश हेलिकप्टर परिचालन

काठमाडौं । देशका विभिन्न क्षेत्रमा परेको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम बढेको छ । यसैक्रममा लोमस फर्मास्युटिकल्सले विपद्मा परेका नागरिकका लागि आवश्यक औषधि सहयोग उपलब्ध गराएको छ ।