SHARE
अर्थ-डबली · बिहीबार ११ भौ २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ / रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ ।