बाढीबाट ५७९ जना पर्यटक सम्पर्कविहीन, ४६६ विदेशी
काठमाडौं । भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् । कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् ।
