SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

सुस्तामा नारायणी नदी किनारमा पाँच शव फेला

विकास अधिकारीपश्चिम नवलपरासी, भदौ ११ गते । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारमा पाँच जनाको शव फेला परेको छ ।