SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

विपत्मा एकजुट बनौँ

नेपालमा पछिल्ला वर्षमा बाढीपहिरो, डुबान, हिमपहिरो र हिमताल विस्फोटबाट जनधनको क्षति हुने गरेको छ । बुधबार बिहान रसुवा जिल्ला र यसको तल्लो तटीय क्षेत्रमा अकल्पनीय क्षति भयो ।