SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, १६५ शव फेला

काठमाडौँ, भदौ ११ गते । रसुवामा आएको बाढी तथा पहिरोमा परी ८२६ जना सम्पर्कविहीन भएको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी) ले जनाएको छ।