SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

नवलपुरमा ३१ शव र मानव अंग फेला

बोमलाल गिरीनवलपुर, भदौ ११ गते । भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ३१ वटा शव तथा मानव अंग नवलपुरको नारायणी नदीको तटीय क्षेत्रमा फेला परेका छन्।