SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०४:०३ AM · 1 मिनेट पढाइ

सिंहदरबारमा सर्वदलीय बैठक सुरू (तस्बिरहरू)

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बसेको हो ।