SHARE
अर्थ-डबली · बिहीबार ११ भौ २०८३ ०३:५१ AM · 1 मिनेट पढाइ

आजको विदेशी विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५२.९७ रुपैयाँ

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।