SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

सरकारको सक्रियताः कहाँ के हुँदैछ ?

काठमाडौँ, भदौ ११ गते । रसुवामा आएको भीषण बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाएको छ ।