रसुवा बाढीः सेनाद्वारा १७७ जनाको उद्धार
मित्र भण्डारी काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि नेपाली सेनाले पाँच वटा हेलिकोप्टरसहित दुई हजारभन्दा बढी सैनिक परिचालन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
