SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०२:५२ AM · 1 मिनेट पढाइ

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत आयोजनाहरूमा अपूरणीय क्षति पुर्‍याएको छ । जलविद्युत आयोजना सहित प्रशारण लाइन र सवस्टेशनमा समेत क्षति पुगेका छ । नुवाकोट र रसुवामा विद्युत् सेवा अवरुद्ध भएको छ ।