SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

नौ जिल्लाका सडकमा बाढीको असर, सवारी सञ्चालनमा रोक

काठमाडौँ, भदौ ११ गते । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ ।