चितवनमा बाढीमा बगेका ६४ शव फेला
शालिग्राम नेपालचितवन, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बगेका ६४ वटा शव चितवनमा हालसम्म फेला परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
