SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

नवलपुरमा २६ शव फेला, पहिचान खुल्न बाँकी

बोमलाल गिरीनवलपुर, भदौ ११ गते । भोटेकोशी बाढीले बगाएर ल्याएको २६ जनाको शव नारायणी नदीको पश्चिमी किनार र यसका विभिन्न भङ्गालामा फेला परेका छन् ।