SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

हिमपहिरोका कारण बाढी

काठमाडौँ, भदौ ११  गते । नेपाल–चीन उत्तरपूर्व सीमाको लाङटाङ लिरुङ हिमालको उत्तरपट्टि ठुलो चट्टानसहितको हिमपहिरो खसेपछि भोटेकोशीमा बुधबार बिहान भीषण बाढी आएकोे पुष्टि भएको छ ।