बाढीको त्रास हटेपछि घर फर्किन थाले सुस्तावासी
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, भदौ ११ गते । नारायणी नदीमा बाढीको बहाव घट्दै गएपछि पश्चिम नवलपरासीको सुस्ताबाट विस्थापित भएका बासिन्दाहरू पुनः आफ्नो गाउँ फर्किन थालेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
