आज बिहानैदेखि हेलिकोप्टरमार्फत उद्धार जारी
काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
