SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ ।