SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

विध्वंसक बाढीले विपत्ति

काठमाडौँ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीपहिरोले अकल्पनीय जनधनको क्षति पु-याएको छ ।