भोटेकोशी बाढीः विद्युत् उत्पादन क्षमताको १० प्रतिशत प्रभावित
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
