SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०३:३४ PM · 1 मिनेट पढाइ

रसुवागढी बाढी : १५ भन्सार कर्मचारी सम्पर्कविहीन, दुई घाइतेको काठमाडौंमा उपचार

काठमाडौं / रसुवागढी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी भन्सार कार्यालय र नाकाको व्यापारमा ठूलो क्षति पुगेको छ।