SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु, ६३ जना उपचाररत

काठमाडौं / रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।