SHARE
बिजनेस पाना · बुधबार १० भौ २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना तथा वितरण केन्द्रमा कार्यरत १९६ जना वेपत्ता भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना