रसुवाको बाढीले बागमतीमा ५५ जनाको शव फेला
अनिल पराजुलीहेटौँडा, भदौ १० गते । तिब्बतबाट आएको भोटेकोशी नदीको बाढीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा ५५ जनाको शव फेला परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
